Onlinekhabar
१७ जेठ, काठमाडौं । राति ९ :४० मा बस्दै प्रतिनिधिसभाको तेस्रो बैठक बस्दैछ । दिउँसो १ बजे सुरु भएको बैठक रातिसम्मै चल्यो । विपक्षी दलहरूको विरोधकाबीच प्रतिनिधिसभा नियमावलीमाथिको पारित गर्ने प्रक्रिया अगाडि बढेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । दोस्रो बैठकले विरोधकाबीच प्रतिनिधिसभा नियमावली पारित गर्यो । त्यसपछि सभामुखले कार्यसूचीमा भएका बाँकी विषय […]
Go to News Site