Collector
प्रधानमन्त्री बालेनको अभिव्यक्तिपछि एसडी मुनीको प्रतिक्रिया : यथार्थ स्वीकार गर्नु साहसिक कदम | Collector
प्रधानमन्त्री बालेनको अभिव्यक्तिपछि एसडी मुनीको प्रतिक्रिया : यथार्थ स्वीकार गर्नु साहसिक कदम
Lokantar

प्रधानमन्त्री बालेनको अभिव्यक्तिपछि एसडी मुनीको प्रतिक्रिया : यथार्थ स्वीकार गर्नु साहसिक कदम

प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमाबारे संसदमा दिएको अभिव्यक्तिको भारतीय प्राध्यापक एसडी मुनीले प्रतिक्रिया दिएका छन्। प्राध्यापक मुनीले आइतबार सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री बालेनलाई बधाई दिँदै सीमा विवाद एकपक्षीय मात्र नभएको यथार्थ स्वीकार गर्नु साहसिक कदम भएको टिप्पणी गरेका हुन्। नेपाल–भारत सम्बन्धका जानकार समेत रहेका उनले लेखेका छन्, 'नेपाल–भारत सीमा समस्या एकपक्षीय मात्र होइन भन्ने कुरा साहसका साथ स्वीकार गरेकोमा प्रधानमन्त्री बालेन शाह बधाईका पात्र छन्।' मुनीले नदी...

Go to News Site