Lokantar
भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको एक प्रतिनिधिमण्डल भारत भ्रमणमा जाने निश्चित भएको छ। भाजपाका अध्यक्ष नीतिन नबिनको निमन्त्रणामा सभापति लामिछाने नेतृत्वको टोली सोमबार भारत जान लागेको हो। भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डा. विजय चौथाइवालेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको भ्रमणको पुष्टि गरेका हुन् । नयाँ दिल्लीमा रहने क्रममा रास्वपाको टोलीले भाजपाका राष्ट्रिय अध्यक्ष नीतिन नबिन र अन्य वरिष्ठ नेताहरू...
Go to News Site