Lokantar
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ । विपक्षी दलको विरोध र नाराबाजीका बीच आइतबार राति सभामुख डीपी अर्यालले मस्यौदा समितिका सभापति गणेश पराजुलीले निर्णयार्थ पेस गरेको प्रतिवेदन बहुमतले पारित भएको घोषणा गरेका हुन् । सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म उक्त नियमावलीको अङ्ग बनेको घोषणा गरे । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वी...
Go to News Site