RatoPati
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकाले दोस्रो पञ्च वर्षे आवधिक विकास योजना निर्माण थालेको छ । आइतबार उपमहानगरपालिकाले दोस्रो आवधिक योजनाबारे छलफल गरेको छ । उपमहानगरपालिकाका पाँच शाखा तथा सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरेको छ ।
Go to News Site