RatoPati
हेटौँडा । बागमती प्रदेश सरकारको लगानीमा हेटौँडा–६ स्थित गौरीटार रंगशालामा क्रिकेट मैदान तयार गरेको छ । काठमाडौँकेन्द्रित क्रिकेट गतिविधिलाई विकेन्द्रीकरण गर्दै मोफसलमा पनि अन्तर्राष्ट्रियस्तरका मैदानहरू निर्माण गर्ने लक्ष्य अनुरूप प्रदेश सरकारको लगानीमा हेटौँडामा गौरीटार अन्तर्राष्ट्रिय रङ्गशाला
Go to News Site