Collector
लेबनानको ९०० वर्ष पुरानो किल्लामा इजरायली कब्जा | Collector
लेबनानको ९०० वर्ष पुरानो किल्लामा इजरायली कब्जा
Lokantar

लेबनानको ९०० वर्ष पुरानो किल्लामा इजरायली कब्जा

इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको ९०० वर्ष पुरानो ब्यूफोर्ट किल्ला र वरपरका पहाडहरू कब्जा गरेको छ । इजरायली अधिकारीहरूले आइतबार जारी गरेका तस्वीर र भिडियोहरूमा किल्लामाथि इजरायली झण्डा फहराएको देखाइएको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले वरपरका गाउँहरूमा दिनभरको भीषण लडाई र हवाई आक्रमणपछि सेनाले यो सफलता हासिल गरेको बताए । अल जजीराका अनुसार, यो पछिल्लो २६ वर्षमा लेबनानमा इजरायलको सबैभन्दा ठूलो घुसपैठ हो । १९८२ देखि २००० सम्म दक्षिणी लेबनानमा इजरायलको कब्जाको समयमा ब्यूफोर्ट किल्ला इजरायलको लागि एक प्रमु...

Go to News Site