RatoPati
धनुषा । नेपाल सरकारले भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनको भन्सार अभिलेख अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेपछि सीमावर्ती क्षेत्रका सेवाग्राहीले सास्ती खेप्न थालेका छन्। महोत्तरीको जलेश्वरस्थित मलिवाडा–भिठामोड भन्सार नाकामा भारतबाट नेपाल प्रवेश गर्ने सवारी
Go to News Site