विश्वभर स्वीकार गरिएको र जनमुखी व्यवस्था लोकतान्त्रिक शासनप्रणाली हो । लोकतन्त्रको मूल भावना जनतामा निहित सार्वभौमसत्ता, समानता, स्वतन्त्रता र जनकल्याणमा आधारित शासनव्यवस्था हो । ल...