तमानखोलाले ढाका उद्योग मार्फत १५ महिला आत्मनिर्भर | Collector
Gorkhapatra
तमानखोलाले ढाका उद्योग मार्फत १५ महिला आत्मनिर्भर
नवराज नेपालीबागलुङ (गलकोट) जेठ १८ गते । बागलुङको तमान गाउँका जमुना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याई–नभ्याई छ । बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर–३ मा रहेको महिला कल्याण आमा सम...