Lokantar
फिफाका रिफ्री प्रमुख पिएरलुइजी कोलिनाले आगामी सन् २०२६ को विश्वकप फुटबलमा खेलको गतिलाई सुस्त बनाउने र समय खेर फाल्ने रणनीतिलाई निरुत्साहित गर्न धेरै नयाँ र कडा नियमहरू लागू गरिने घोषणा गरेका छन् । जसअन्तर्गत अब मैदानमा गोलकिपर घाइते भएको बहानामा खेलाडीहरू प्राविधिक क्षेत्र अर्थात् टचलाइनमा गएर प्रशिक्षकसँग रणनीति बनाउन पाउने छैनन् । यसका साथै इन्टरनेसनल फुटबल एसोसिएसन बोर्डले भिडियो असिस्टेन्ट रिफ्री (भीएआर) को प्रोटोकलमा पनि महत्त्वपूर्ण परिवर्तन गर्न स्वीकृति दिएको छ, जसअनुसार अब कर्नर वा फ्री-किकको बल खेलमा आउनुअ...
Go to News Site