Collector
कलाकारहरूले साथ छाडेपछि ट्रम्पको घोषणा: ‘फ्रीडम २५०’ महोत्सव रद्द गरौँ | Collector
कलाकारहरूले साथ छाडेपछि ट्रम्पको घोषणा: ‘फ्रीडम २५०’ महोत्सव रद्द गरौँ
Lokantar

कलाकारहरूले साथ छाडेपछि ट्रम्पको घोषणा: ‘फ्रीडम २५०’ महोत्सव रद्द गरौँ

अमेरिकाको २५०औँ स्थापना दिवसको अवसरमा आयोजना हुन लागेको ‘फ्रीडम २५०’ महोत्सवबाट चर्चित कलाकारहरू बाहिरिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त कार्यक्रम नै रद्द गर्न माग गरेका छन्। ह्वाइट हाउससँगको आबद्धता र कार्यक्रमको राजनीतिकरण भएको भन्दै मार्टिना म्याकब्राइड, द कोमोडोर्स, यङ एमसी र ब्रेट माइकल्स लगायतका कलाकारहरूले महोत्सवमा सहभागी नहुने घोषणा गरेपछि ट्रम्प आक्रोशित बनेका हुन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै ट्रम्पले बाहिरिएका कलाकारहरूलाई ‘बोरिङ’ र ‘महँगो&rsquo...

Go to News Site