Collector
कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक | Collector
कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक
Lokantar

कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ महानगरपालिकाले लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । छात्रवृत्ति परीक्षा समितिको आजको निर्णय अनुसार न्युनतम ४० अङ्क हासिल गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको हो । यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि हो । नतिजा हेर्न अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड (मोबाइल/इमेलमा प्राप्त) राखी स्कोर कार्ड हेर्न, डाउनलोड ग...

Go to News Site