Onlinekhabar
१८ जेठ, धनगढी । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित नौ जनालाई पक्राउ गरिएको छ । गौरीगंगा नगरपालिका–४ राजिपुरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक(सई) लोकेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले आइतबार साँझ […]
Go to News Site