मधेश प्रदेशमा आठ वर्षमा छ मुख्यमन्त्री, पन्चानब्बे मन्त्री | Collector
Gorkhapatra
मधेश प्रदेशमा आठ वर्षमा छ मुख्यमन्त्री, पन्चानब्बे मन्त्री
विजयकुमार साह ढल्केबर, जेठ १८ गते । मधेश केन्द्रित दलकै दबाबका कारण मधेश प्रदेश स्थापना भएको हो तर अहिले त्यही मधेश प्रदेश सरकारमा मधेश केन्द्रित दलहरू छैनन् । पछिल्लो पटक गठन भएको...