Collector
१० महिनामा वीरगञ्ज हुँदै चार अर्ब मूल्यका विद्युतीय सवारीसाधन आयात | Collector
१० महिनामा वीरगञ्ज हुँदै चार अर्ब मूल्यका विद्युतीय सवारीसाधन आयात
Lokantar

१० महिनामा वीरगञ्ज हुँदै चार अर्ब मूल्यका विद्युतीय सवारीसाधन आयात

चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै चार अर्ब दुई करोड रुपैयाँ मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको बताए । गत आवको १० महिना...

Go to News Site