Lokantar
जुन मधेशले दिल खोलेर भोट दियो र बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्यायो, के त्यही मधेशलाई बालेन सरकारको पहिलो बजेटले धोका दिएको हो? मधेशका 'बेटा'ले सत्ता चलाउँदा, मधेश किन निराश छ ? 'अबकी बार बालेन सरकार!' यो मधेशका लागि केवल एउटा चुनावी नारा थिएन, सुशासन र विकासको एउटा ठूलो सपना थियो । तर, जेठ १५ गते अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको बजेटले मधेशको त्यो सपनामाथि चिसो पानी खन्याइदिएको चर्चा यतिबेला चिया पसलदेखि चोक-चौराहासम्म चल्न थालेको छ । गत माघ ५ गते जनकपुर पुगेर बालेन...
Go to News Site