Onlinekhabar
१८ जेठ, काठमाडौं । स्पेनका युवा स्टार लामिन यामालले चोटका कारण विश्वकप गुम्ने डर लागेको खुलासा गरेका छन् । १८ वर्षीय यमाल गत अप्रिल २२ मा बार्सिलोनाबाट खेल्ने क्रममा ह्यामस्ट्रिङमा चोट बोकेका थिए । पेनाल्टी गोल गरेलगत्तै उनी मैदानमा लडेका थिए र चोट गम्भीर हुन सक्ने आशंका गरिएको थियो । यमालले चोट लागेपछि विश्वकप खेल्न […]
Go to News Site