Onlinekhabar
१८ जेठ, काठमाडौं । सह–आयोजक क्यानडालाई फिफा विश्वकप २०२६ अघि ठूलो झट्का लागेको छ । मिडफिल्डर मार्सेलो फ्लोरेसले घुँडाको गम्भीर चोटका कारण विश्वकप गुमाउने भएका छन् । २२ वर्षीय फ्लोरेस गत शनिबार कन्काकाफ च्याम्पियन्स कपको फाइनलमा खेल्ने क्रममा घाइते भएका थिए । मेक्सिकन क्लब टिग्रेसका अनुसार उनको दाहिने घुँडाको एसीएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट) च्यातिएको छ […]
Go to News Site