Onlinekhabar
१८ जेठ, धनकुटा । पछिल्लो समय गाउँदेखि सहरसम्म कोल्ड ड्रिंग्सको प्रयोग तीव्र रुपमा बढीरहेको छ । विवाह, भोज, सभा–सम्मेलन, होटल–रेस्टुरेन्टदेखि घरायसी पाहुनासम्म, बोतलका चिसा पेय पदार्थ सामान्य बनिसकेका छन् । नेपाली समाजमा पुस्तौँदेखि प्रयोग हुँदै आएको मही, मोही, सर्बत, जाँडो मौसमको घोल वा घरेलु पेय पदार्थहरु विस्तारै बजारबाट हराउँदै गएका छन् । तर, यही परिवर्तनको […]
Go to News Site