RatoPati
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सोमबारका लागि देशका प्रमुख सहरहरूको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। पूर्वानुमानअनुसार आज देशभरजसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी पहाडी र हिमाली भूभागमा वर्षाको सम्भावना
Go to News Site