Onlinekhabar
१८ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ को उपाधि जित्दा मुख्य बलरहरूको छायाँमा रहेर पनि दुई खेलाडीले निर्णायक योगदान गरेका छन् । टीमका प्रमुख बलरहरू भुवनेश्वर कुमार र जोश हेजलवुड भए पनि युवा बलर रसिख सलाम र अलराउन्डर क्रुनाल पाण्ड्याले उपाधि यात्रामा महत्वपूर्ण भूमिका खेले । सलामले सिजनभर १९ विकेट लिँदै इकोनोमी ९.४५ […]
Go to News Site