Onlinekhabar
१८ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुका कप्तान रजत पाटिदार ले आईपीएल २०२६ को उपाधि जितेपछि आफ्नो जन्मदिनमै ऐतिहासिक सफलता पाएको बताएका छन् । अहमदाबादमा भएको फाइनलपछि राति १ बजेतिर आयोजित पत्रकार सम्मेलनमा आईपीएल ट्रफीसहित उपस्थित भएका पाटिदारले यो जितलाई आफ्नो ‘सबैभन्दा ठूलो जन्मदिन उपहार’ भनेका छन् । पाटिदारको जन्मदिन आज (१ जुन) हो । […]
Go to News Site