Onlinekhabar
१८ जेठ, काठमाडौं । वेस्ट इन्डिजले श्रीलंका विरुद्ध हुने एकदिवसीय सिरिजका लागि अनुभवी ब्याटर शिम्रोन हेटमायर लाई टोलीमा पुनः समावेश गरेको छ । हेटमायर पछिल्लो पटक गत वर्ष इंग्ल्यान्डविरुद्ध ओडीआई खेलेका थिए । त्यसयता उनी पाकिस्तान, बंगलादेश र न्युजिल्यान्डविरुद्धको सिरिजबाट बाहिर रहेका थिए । उनले हालैको टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै २४८ रन बनाएका थिए […]
Go to News Site