Collector
बजेट कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ : अग्रवाल | Collector
बजेट कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ : अग्रवाल
Lokantar

बजेट कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ : अग्रवाल

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट महत्वाकांक्षी देखिए पनि यसको कार्यान्वयन हुन सके त्यसले निजी क्षेत्रको मनोबल बढाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित पोस्ट बजेट डिस्कसनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, 'लामो समयदेखिको सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने छ । मुलुकको अर्थतन्त्रलाई नयाँ आयाम दिँदै आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात बिन्दुको रुपमा यो प्रस्तुत गरिएको देखिन्छ ।' नेपाल लामो समयदेखि नीति र नियतको दल...

Go to News Site