RatoPati
काठमाडौँ । म्यानमारको उत्तरपूर्वी क्षेत्रमा रहेको काउङटुप गाउँमा आइतबार भएको भीषण विस्फोटमा ४५ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । उद्धारकर्मीहरू र स्वतन्त्र सञ्चारमाध्यमका अनुसार घटनामा करिब ७० जना घाइते भएका छन् । विस्फोट दिउँसो करिब
Go to News Site