Lokantar
हिमालयन बैंक लिमिटेडले युनियन पे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले चीनको प्रसिद्ध कार्ड ब्रान्ड युनियन पेले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको शुरूआत गरेको हो । बैंकका प्रेस तथा जन सम्पर्क अधिकृत शीतल कोइरालाका अनुसार सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पीओएस, क्यूआर कोड एवं ई कमर्श प्लेटफर्ममार्फत हुने कारोबारको चिनियाँ मुद्रा सीएनवाई...
Go to News Site