Collector
नेपाली बजारमा भित्रियो नयाँ ओमोडा ई फाइभ प्रो, पहिलो ५० ग्राहकलाई विशेष छुट | Collector
नेपाली बजारमा भित्रियो नयाँ ओमोडा ई फाइभ प्रो, पहिलो ५० ग्राहकलाई विशेष छुट
Lokantar

नेपाली बजारमा भित्रियो नयाँ ओमोडा ई फाइभ प्रो, पहिलो ५० ग्राहकलाई विशेष छुट

नेपालमा अत्यधिक रुचाइएको इलेक्ट्रिक एसयूभी ओमोडा ई फाइभको नयाँ फेसलिफ्ट मोडल ‘ओमोडा ई फाइभ प्रो’ नेपाली बजारमा आधिकारिक रूपमा बिक्री शुरू भएको छ। ओमोडा ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले अत्याधुनिक एसयूभीलाई बजारमा ल्याएको हो। नयाँ प्रविधि र प्रिमियम फिचर थपिएर आएको यो मोडलको मूल्य यसअघिको संस्करणभन्दा निकै सस्तो निर्धारण गरिएको छ। कम्पनीले नयाँ ओमोडा ई फाइभ प्रोको मूल्य सिंगल टोन भेरियन्टको लागि ५१ लाख ५९ हजार रुपैयाँ तोकेको छ भने डबल टोन भेरियन्टको मूल्य ५१ लाख ९९ हजार र...

Go to News Site