RatoPati
काठमाडौँ । प्यान्क्रियाटिक क्यान्सरका पछिल्लो चरणका बिरामीहरूलाई लक्षित गरी विकास गरिएको एउटा नयाँ प्रयोगात्मक चक्कीले बिरामीको जीवनकाल उल्लेखनीय रूपमा बढाएको अनुसन्धानकर्ताहरूले बताएका छन् । यो उपलब्धिलाई विश्वकै सबैभन्दा घातक क्यान्सरमध्ये एक मानिने प्यान्क्रियाटिक क्यान्सरको उपचारमा ठुलो
Go to News Site