Onlinekhabar
बजारको कुनामा तातातातो तेलमा घुमाउरो आकार बनाउँदै सुनौलो रङमा फुल्दै गरेको जलेबी देख्दा धेरैलाई बाल्यकाल, चाडपर्व, बिहानको नास्ता वा रमाइला क्षण सम्झना आउँछन् । बाहिरबाट कुरकुरे, भित्रबाट चास्नीले भरिएको यो मिठाई केवल स्वादको विषय मात्र होइन, इतिहास, व्यापार, संस्कृति र यात्राको पनि कथा हो । नेपालमा यो जेरी नामले पनि परिचित छ । आज दक्षिण […]
Go to News Site