RatoPati
काठमाडौँ । सरकारले करिब दुई दशक पुरानो कम्पनी ऐन, २०६३ लाई प्रतिस्थापन गरी नयाँ कम्पनी ऐन ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सङ्घीय शासन प्रणाली, डिजिटल अर्थतन्त्र र नवप्रवर्तनमा आधारित व्यवसायलाई सम्बोधन
Go to News Site