Lokantar
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् । कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई सोमबार रुपन्देहीमा सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएर देशको अखण्डतालाई कमजोर बनाएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाटै आफ्नो भनाइ सच्याउँदै माफी माग्नुपर्ने पनि बताए । ‘प्रधानमन्त्रीको भनाइले जनता र प्रधानमन्त्री बनाउने मतदातालाई ल...
Go to News Site