Collector
लालीबजार’को देशव्यापी कमाइ ८ करोड | Collector
लालीबजार’को देशव्यापी कमाइ ८ करोड
RatoPati

लालीबजार’को देशव्यापी कमाइ ८ करोड

काठमाडौं । फिल्म ‘लालीबजार’को देशव्यापी कमाइ करिब ८ करोड पुगेको छ । चलचित्र विकास बोर्डले १६ गते शनिबार मध्यरातसम्मको सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा फिल्मको आम्दानी ७ करोड ९० लाख ३१ हजार ४६७ रुपैयाँ ग्रस छ ।

Go to News Site