Kantipur
प्रतिनिधिसभा बैठकमा आइतबार सत्तापक्ष र प्रतिपक्ष सांसदबीच भएको झडपपछि सभामुखको आसन र सांसदहरू बस्ने लहरबीचको दूरी बढाइएको छ । सोमबार सांसद्हरू बस्ने लहरका अघिल्ला दुई लहर कुर्सी हटाइएको छ । तस्बिर : अंगद ढकाल/कान्तिपुर
Go to News Site