Onlinekhabar
१८ जेठ, काठमाडौं । अनलाइनखबरकर्मी कपिल कोइराला सम्मानित भएका छन् । दुग्ध विकास बोर्डले किसानका मुद्दा उठाएको तथा दुग्ध पदार्थबारे समाचार सम्प्रेषणमा योगदान पुर्याएवापत कोइरालालाई सम्मान गरेको हो । विश्व दूध दिवसको अवसरमा आयोजित कार्यक्रममा कृषिमन्त्री गिता चौधरी र सचिव डा. राजेन्द्रप्रसाद मिश्र लगायतलाई उनलाई सम्मान गरे । कोइराला काभ्रेमा बसेर हिमालय टेलिभिजन र अनलाइनखबरका […]
Go to News Site