संसद बैठकमा अमर्यादित व्यवहार भएको विषयमा जाँचबुझ गर्न समिति गठन | Collector
Gorkhapatra
संसद बैठकमा अमर्यादित व्यवहार भएको विषयमा जाँचबुझ गर्न समिति गठन
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १८ गते । जेठ १७ गते आइतबारको प्रतिनिधिसभा बैठकमा केही सांसदहरुले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरेको विषयमा जाँचबुझ गर्न प्रतिनिधिसभाका सचिव...