जग्गाधनी पुर्जाको माग गर्दै राजविराज नगरपालिकामा तालाबन्दी | Collector
Gorkhapatra
जग्गाधनी पुर्जाको माग गर्दै राजविराज नगरपालिकामा तालाबन्दी
विनय कर्णकल्याणपुर (सप्तरी), जेठ १८ गते । जग्गाधनी पुर्जाको माग गर्दै ९ दिनदेखी राजविराज नगरपालिका कार्यालभित्र रिले अनशनमा बस्दै आएका नगरवासीले सोमबार नगरपालिका कार्यालयमा तालाबन्...