बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी | Collector
Gorkhapatra
बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी
काठमाडौँ, जेठ १८ गते । काठमाडौँ महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपियाँ बचत रकम फिर्ता गरीदिनका लागि छ हजारभन्दा बढी बचतकर्ताले माग गरेका छन् । कामपा सह...