Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक पालिका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिकाका सभापति मोहनविक्रम शाही रहेका छन् । एक महिलालाई अपशब्द प्रयोग गरी हातपात तथा कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए । उनका अनुसार शाहीले यही जेठ १६ गते बिहान ८ बजेको समयमा कुशे गाउँपालिका वडा नम्बर ६ घरङ्गास्थित स्वास्थ्य चौकीमा एक महिलालाई हातपात गरेका थिए । जिल्ला प्रशासन...
Go to News Site