निलम्बित हुनसक्छन् संसद्मा अभद्र व्यवहार गर्ने सांसद | Collector
Onlinekhabar
निलम्बित हुनसक्छन् संसद्मा अभद्र व्यवहार गर्ने सांसद
आइतबारको बैठकमा अर्मयादित व्यवहार प्रदर्शन गर्ने सांसद पहिचान गरेर छानबिन समितिले प्रतिवेदन दिएको खण्डमा त्यस्तो सांसदलाई सभामुखले १५ दिनसम्म निलम्बन गर्न सक्छन् ।