RatoPati
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियामा नीतिगत सुधार गर्ने भएको छ। प्रदेश सरकारले साना र टुक्रिएका योजनालाई जोडेर बजेट विनियोजन गर्ने विद्यमान बेथिति अन्त्य गर्ने निर्णय गरेको हो । आइतबार
Go to News Site