एआई प्रविधिमा ‘आयरन कर्टेन’ आवश्यक छैन: पिपल्स डेली | Collector
Onlinekhabar
एआई प्रविधिमा ‘आयरन कर्टेन’ आवश्यक छैन: पिपल्स डेली
सोमबार एक सम्पादकीय टिप्पणी प्रकाशित गर्दै पिपल्स डेलीले एआई प्रविधिलाई दुई देशबीचको द्विपक्षीय सम्बन्धमा कसरी जोड्न सकिन्छ भन्नेबारे बेइजिङको स्पष्ट धारणा सार्वजनिक गरेको हो।