Collector
पल्सर आरपीएम : युवा सृजनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव | Collector
पल्सर आरपीएम : युवा सृजनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव
Lokantar

पल्सर आरपीएम : युवा सृजनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव

पल्सर आरपीएमले जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सम्पन्न गरेको छ । युवा पुस्ताको ऊर्जा, सृजनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा र्‍याप ब्याटलजस्ता आकर्षक प्रस्तुतिहरू समावेश थिए । यी गतिविधिमार्फत नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आफ्नो कला र क्षमता प्र...

Go to News Site