Collector
प्रतिनिधिसभा नियमावली बहुमतको दम्भमा जबर्जस्ती पारित गरियो- कांग्रेस | Collector
प्रतिनिधिसभा नियमावली बहुमतको दम्भमा जबर्जस्ती पारित गरियो- कांग्रेस
Lokantar

प्रतिनिधिसभा नियमावली बहुमतको दम्भमा जबर्जस्ती पारित गरियो- कांग्रेस

नेपाली कांग्रेसले प्रतिनिधिसभाबाट आइतबार पारित भएको प्रतिनिधिसभा नियमावली, २०८३ लोकतान्त्रिक अभ्यास, संसदीय मर्यादा र विधिको शासनविपरीत रहेको भन्दै गम्भीर असहमति जनाएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले सोमबार जारी गरेको विज्ञप्तिमा नियमावली निर्माणका क्रममा विपक्षी दलहरूले उठाएका फरक मत, संशोधन प्रस्ताव, सुझाव र संवैधानिक प्रश्नहरूलाई बेवास्ता गर्दै बहुमतको बलमा नियमावली पारित गरिएको आरोप लगाएका छन् । कांग्रेसले नियमावलीको प्रस्तावनामै ‘बाधा अड्काउ फुकाउने’ प्रावधान राखिएको विषयमा आपत्ति जना...

Go to News Site