स्वास्थ्यमन्त्री मेहतासँग चीनका राजदूतको भेट | Collector
Gorkhapatra
स्वास्थ्यमन्त्री मेहतासँग चीनका राजदूतको भेट
काठमाडौँ, जेठ १८ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरवारस्थित मन्त्रालयमा आज भएको भेट...