Collector
कांग्रेसको क्रियाशील सदस्यता विवादबारे पूर्णबहादुर खड्काले के भने ? | Collector
कांग्रेसको क्रियाशील सदस्यता विवादबारे पूर्णबहादुर खड्काले के भने ?
Onlinekhabar

कांग्रेसको क्रियाशील सदस्यता विवादबारे पूर्णबहादुर खड्काले के भने ?

पुस १० गते सम्म क्रियाशील नवीकरण तथा नयाँ वितरण भएका र त्यसपछि पनि नवीकरण र नयाँ सदस्यता लिएकाहरूको समेत १५ औं महाधिवेशनमा सहभागिता सुनिश्चित गर्ने/गराउने विषयमा आफू दृढ एवं प्रतिबद्ध रहेको उनले बताएका छन् ।

Go to News Site