Collector
एन्जल्स हार्ट भलिबल शनिबारदेखि | Collector
एन्जल्स हार्ट भलिबल शनिबारदेखि
Onlinekhabar

एन्जल्स हार्ट भलिबल शनिबारदेखि

१८ जेठ, काठमाडौं । एन्जल्स हार्ट माविको आयोजनामा दोश्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता आउने शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ५० टिमको सहभागिता अपेक्षा गरिएको एन्जल्स हार्टका कार्यकारी अध्यक्ष लिलबहादुर पुनले जनाएका छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार […]

Go to News Site