Lokantar
आफूलाई संघीय संसदको सदस्य (माननीय) भन्दै प्रहरी र सर्वसाधारणलाई अनावश्यक दबाब र अभद्र व्यवहार गरेको अभियोगमा एक जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ७, माझिटार बस्ने ३६ वर्षीय लोक बहादुर तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार तामाङले आफू सिन्धुली क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य धनेन्द्र कार्की भएको झुटो परिचय दिँदै हिँड्ने गरेका थिए। तामाङले नक्कली परिचयका आधारमा ट्राफिक प्रहरी लगायतका विभिन्न निकायका कर्मचारी र व्यक्तिहरुलाई फोन गरी काम ...
Go to News Site