Collector
खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिवको सेवासुविधा कति- खरिदार कि उपसचिव सरह ? | Collector
खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिवको सेवासुविधा कति- खरिदार कि उपसचिव सरह ?
Lokantar

खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिवको सेवासुविधा कति- खरिदार कि उपसचिव सरह ?

कोशी प्रदेश खेलकुद विकास बोर्डमा पदाधिकारी नियुक्त भएसँगै नयाँ विवाद चुलिएको छ । नवनियुक्त सदस्य सचिवको शैक्षिक योग्यता र उनले पाउने सेवा–सुविधाको विषयलाई लिएर सामाजिक विकास मन्त्रालयमा यतिबेला ‘खैला–बैला’ मच्चिएको छ । बोर्डले नेतृत्व त पाएको छ, तर सदस्य सचिवको तलब कति हुने भन्ने विवादले मन्त्रालयका कर्मचारी र राजनीतिक नेतृत्वबीच मतभेद हुने देखिएको छ । गत बुधबार सामाजिक विकास मन्त्री रामप्रसाद महतोले विप्लव घोषलाई बोर्डको सदस्य–सचिवमा नियुक्त गरेका थिए । रोचक कुरा त के छ भने,...

Go to News Site