Onlinekhabar
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरूण दलले प्रधानमन्त्री बालेन शाहको पुत्ला दहन गरेका छन् । सोमबार साँझ त्रिचन्द्र कलेज अगाडि सो संगठनका विद्यार्थीहरू भेला भएर पुत्ला दहन गरेका हुन् । उनीहरू प्रधानमन्त्री शाहको राजीनामा माग पनि गरेका छन् । प्रधानमन्त्री शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै दलहरूका संगठन आन्दोलित भएका छन् । […]
Go to News Site